Logo

२४ घण्टा यता कोरोनाबाट मुत्यु हुनेको संख्या ह्यातै बढ्यो, संसारकै १ नम्बार सुचिमा



Spread the love

५ भदौ, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट १ हजार २ सय ३४ जनाको मृत्यु भएको छ भने हिजो सोमाबर १ हाजर १ सय ३५ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २ सयले बढेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ५६ हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट ३५ लाख ५ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख १२ हजार ४ सय २३ जनाको मृत्यु भएको छ । २६ लाख ५३ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्