Logo

विगतको जस्तो अवस्था छैन, कोरोनाबाट बच्दै तीज मनाऔँ – प्रधानमन्त्री ओलि



Spread the love
फाइल तस्बिर

५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट जोगिदै तीज मनाउन आग्रह गरेका छन् ।

ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ताेकिएकाे सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्