Logo

वीरगञ्जका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



Spread the love

५ भदौ, पर्सा । वीरगञ्ज महानगरपालिका १० ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । वीरगञञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो ४८ वर्षीय पुरुषकाे ज्यान गएकाे हो ।

गएकाे साउन ३१ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरूषमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

ती पुरुषमा मुटुसम्बन्धी रोगको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्