Logo

काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण



Spread the love

५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८३८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज १८२ जनामा संक्रमण देखिएको छ। उपत्यकामा संक्रमितमध्ये काठमाडाैंका १४२, भक्तपुरका १५ र ललितपुरका २५जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्