Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ८ लाख २ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख २ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ भने २ करोड ३१ लाख ८ बढी संक्रमित भएका छन् । १ करोड ५७ लाख ५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १३७ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार १ सय ४० जनाको मृत्यु भएको छ भने ३ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ । कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ५,७९६,७२७
२. ब्राजिल – ३,५३६,४८८
३. भारत – २,९७३,३६८
४. रुस – ९४६,९७६
५. दक्षिण अफ्रिका- ६०३,३३८
६. पेरु – ५६७,०५९
७. मेक्सिको– ५४९,७३४
८. कोलोबिया- ५२२,१२८
९. स्पेन – ४०७,८७९
१०. चिली – ३९३,७६९
११. इरान – ३५४,७६४
१२.अर्जेन्टिना – ३२९,०४३
१३. यू.के – ३२३,३१३
१४ . साउदी अरबिया – ३०५,१८६
१५. पाकिस्तान – २९१,५८८
६५. नेपाल – ३०,४८३

प्रतिक्रिया दिनुहोस्