Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

६ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहिबार शनिबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो बुधबार ८ हजार ३८ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ८३८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं १४२, कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना, ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना रहेका छन् ।

योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १३७ जनाको मृत्यु भएको छ  यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ४८३
मोरङ– ११४०
सुनसरी– ४१९
उदयपुर– १२६
इलाम– ९४
पाँचथर– १२
तेह्रथुम– १८
धनकुटा– १८
भोजपुर– ८
खोटाङ– २७
ओखलढुङ्गा– ३०
सोलुखुम्बु– ८
शंखुवासभा– ९
ताप्लेजुङ– १८
पर्सा– १,३०५
बारा– ६३३
रौतहट– १,७५८
सर्लाही– १,२८८
मोहत्तरी–१,१३१
धनुषा– १,१९२
सिराहा– ३६२
सप्तरी– ६९०
चितवान– ३१४
धादिङ– १७७
रसुवा– १४
नुवाकोट– ७९
सिन्धुपाल्चोक– ८५
दोलखा– ३४
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ८४
ललितपुर– ३७८
भक्तपुर– १८५
काठमाडौँ– २,२९६
सिन्धुली– ५६
मकवानपुर–२६३
पूर्वी नवलपरासी– १६२
तनहुँ– २३३
स्याङ्जा– ३२७
पर्वत– १०७
बाग्लुङ– २९१
कास्की– २५१
लमजुङ– १२५
गोरखा– १४८
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– ३९५
रुपन्देही– ६०६
पाल्पा– ५७४
कपिलवस्तु– १०३७
अर्घाखाँची– ३५१
गुल्मी– ३७४
प्यूठान– ४१८
दाङ– ६५४
रोल्पा– ७४
पूर्वी रुकुम– १२
बाँके–७६३
बर्दिया– ३२२
सल्यान– ३०३
सुर्खेत– ६७४
दैलेख– १०२८
जाजरकोट– ३१
पश्चिम रुकुम– ५१
कालिकोट– ८३
जुम्ला– १२०
डोल्पा– ६
मुगु– १२
हुम्ला– ५
कैलाली– १२३०७
कञ्चनपुर– ६००
डडेल्धुरा– ३१८
डोटी– ८९८
अछाम– ८१०
बाजुरा– ६२३
बझाङ– ३०८
बैतडी– ३०५
दार्चुला– ५०

प्रतिक्रिया दिनुहोस्