Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै



Spread the love

६ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज २१६ जनामा संक्रमण देखिएको छ। उपत्यकामा संक्रमितमध्ये काठमाडाैंका १६०, भक्तपुरका ५० र ललितपुरका ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्