Logo

आज कति जना कोरोनामुक्त भए ?



Spread the love

६ भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १३६ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १८३५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप ६३४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्