Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

७ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहिबार आइतबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो शनिबार ६ हजार ३४ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ६३४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा १६० जना, पर्साका ५९ जना, मोरङका ५२, भक्तपुरका ५०, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा, बर्दियाका ७, सल्यानका ६, ललितपुरमा ६,दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

योसंगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।  यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५००
मोरङ– ११९२
सुनसरी– ४५०
उदयपुर– १२६
इलाम– ९५
पाँचथर– १२
तेह्रथुम– १८
धनकुटा– १८
भोजपुर– ११
खोटाङ– २७
ओखलढुङ्गा– ३०
सोलुखुम्बु– ८
शंखुवासभा– १०
ताप्लेजुङ– १८
पर्सा– १,३६४
बारा– ६४३
रौतहट– १,७६१
सर्लाही– १,२८९
मोहत्तरी–१,१३२
धनुषा– १,१९५
सिराहा– ३९७
सप्तरी– ६९३
चितवान– ३४१
धादिङ– १७९
रसुवा– १४
नुवाकोट– ७१
सिन्धुपाल्चोक– ८५
दोलखा– ३८
रामेछाप– ५६
काभ्रेपलाञ्चोक– ८७
ललितपुर– ३८४
भक्तपुर– २३५
काठमाडौँ– २,४५६
सिन्धुली– ५७
मकवानपुर–२९५
पूर्वी नवलपरासी– १६५
तनहुँ– २३५
स्याङ्जा– ३२८
पर्वत– १०७
बाग्लुङ– २९२
कास्की– २६७
लमजुङ– १२५
गोरखा– १४८
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– ३९८
रुपन्देही– ६२९
पाल्पा– ५७५
कपिलवस्तु– १०५२
अर्घाखाँची– ३५१
गुल्मी– ३७४
प्यूठान– ४१९
दाङ– ६५४
रोल्पा– ७५
पूर्वी रुकुम– १२
बाँके–७९१
बर्दिया– ३२९
सल्यान– ३०९
सुर्खेत– ६७६
दैलेख– १०२८
जाजरकोट– ३१
पश्चिम रुकुम– ५१
कालिकोट– ८३
जुम्ला– १२२
डोल्पा– ६
मुगु– १२
हुम्ला– ५
कैलाली– १२३२१
कञ्चनपुर– ६००
डडेल्धुरा– ३१९
डोटी– ८९९
अछाम– ८१०
बाजुरा– ६२३
बझाङ– ३०८
बैतडी– ३०५
दार्चुला– ५०

प्रतिक्रिया दिनुहोस्