Logo

दुई जिल्लामा थपिए १५६ जना कोरोना संक्रमित



Spread the love

७ भदौ, काठमाडौं । नारायणी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा एक सय ५६ जनामा कोरोना संक्रमण पाइएको छ ।

बाराका ११ सहित एक सय ५६ जनामा संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालले जनाएको छ ।

संक्रमितहरु नेशनल मेडिकल कलेज, तराई हस्पिटल, भवानी हस्पिटलका स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी र पर्साका संचारकर्मीसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्