Logo

सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि



Spread the love

७ भदौ, काठमाडौं । सैलुन संचालकमा कोरोना देखिएपछि काठमाडौंको काँडाघारी क्षेत्र सिल गरिएको छ।

सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूको स्वाब संकलन गरिरहेको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि अधिकारीले जानकारी दिए ।

सरकारले सैलुन सञ्चालन गर्ने अनुमति नदिए पनि लुकिछिपी ठाउँ-ठाउँमा सैलुन खोलिएको छ।

प्रतिक्रिया दिनुहोस्