Logo

काठमाडौं उपत्यकाका १६६ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८१८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज १६६ जनामा संक्रमण देखिएको छ। उपत्यकामा संक्रमितमध्ये काठमाडाैंका १२६, भक्तपुरका २८ र ललितपुरका १२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्