Logo

ओली र प्रचण्डबीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित



Spread the love
फाइल तस्बिर

८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास हुने भनिएको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको हो ।

नेकपाको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन हिजो अध्ययन गरेका ओली–दाहालले आजदेखि एजेण्डागत छलफल सुरु गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्