Logo

काठमाडौं उपत्यकाका २२४ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज २२४ जनामा संक्रमण देखिएको छ। उपत्यकामा २२४संक्रमितमध्ये काठमाडाैंका १७७, भक्तपुरका १४ र ललितपुरका ३३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्