Logo

उपत्यकामा भदाै १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सुझाव



Spread the love

८ भदाै, काठमाडाैँ – काठमाडाैँ उपत्यकामा लागु गरिएको निषेधाज्ञा भदाै १५ गतेसम्म लम्ब्याउन सुझाव दिइएको छ ।

सोमबार उपत्यका नगरपालिका मेयर फोरमको बैठकमा कोरोना संक्रमणको अवस्था अझै कम नभएको भन्दै भदाै १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको हो ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यका अनुसार निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको छ ।

भदाै ४ गतेदेखि तोकिएको उपत्यकाव्यापी निषेधाज्ञा भदाै १० गते राति १२ बजेसम्म मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्