Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

९ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८ सय ४६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५९ हजार ६ सय ९६ जना संक्रमित हुँदा ८ सय ५४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३१ लाख ६४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २४ लाख ३ हजारभन्दा बढी निको भइसकेका छन् भने ५८ हजार ५ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्