Logo

पाँचतले घर भत्किँदा ९० जना पुरिए



Spread the love

९ भदाै, एजेन्सी – भारतमा पाँच तले घर भत्किँदा करीब ९० जना पुरिएका छन् । भारतको महाराष्ट्रमा घर भत्किँदा ९० जना पुरिएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।

घर भत्किएर रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लखे गरेका छन् ।

सोमबार साँझ घर भत्किएको थियो । अहिले त्यहाँ उद्धारको काम चलिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्