Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

९ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान मंगलबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो आइतबार ७ सय ४३ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ७४३ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँमा १७७, सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २ जना, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०० पुगेको छ। उनीहरुमध्ये १५७ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५१५
मोरङ– १२७३
सुनसरी– ४९२
उदयपुर– १२७
इलाम– ९६
पाँचथर– १२
तेह्रथुम– १८
धनकुटा– २०
भोजपुर– ११
खोटाङ– ३१
ओखलढुङ्गा– ३३
सोलुखुम्बु– ८
शंखुवासभा– १२
ताप्लेजुङ– १८
पर्सा– १,५३७
बारा– ७७६
रौतहट– १,७७५
सर्लाही– १,३८८
मोहत्तरी–१,१६६
धनुषा– १,२६०
सिराहा– ४२१
सप्तरी– ७१२
चितवान– ३७४
धादिङ– १८२
रसुवा– १७
नुवाकोट– ७१
सिन्धुपाल्चोक– ९०
दोलखा– ४३
रामेछाप– ६०
काभ्रेपलाञ्चोक– १०९
ललितपुर– ४२९
भक्तपुर– २६७
काठमाडौँ– २,६५९
सिन्धुली– ५९
मकवानपुर–३१४
पूर्वी नवलपरासी– १८१
तनहुँ– २३८
स्याङ्जा– ३२९
पर्वत– १०७
बाग्लुङ– २९४
कास्की– २८४
लमजुङ– १२५
गोरखा– १५१
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ३९८
रुपन्देही– ६६३
पाल्पा– ५७९
कपिलवस्तु– १०६१
अर्घाखाँची– ३५२
गुल्मी– ३७८
प्यूठान– ४२१
दाङ– ६५४
रोल्पा– ७८
पूर्वी रुकुम– ३०
बाँके–८०१
बर्दिया– ३४१
सल्यान– ३०९
सुर्खेत– ६८७
दैलेख– १०२८
जाजरकोट– ५०
पश्चिम रुकुम– ५९
कालिकोट– ८६
जुम्ला– १२४
डोल्पा– ६
मुगु– १२
हुम्ला– ५
कैलाली– १,४००
कञ्चनपुर– ६१९
डडेल्धुरा– ३३५
डोटी– ८९९
अछाम– ८३३
बाजुरा– ६२४
बझाङ– ३११
बैतडी– ३१२
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्