Logo

पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण



Spread the love

९ भदौ ,पोखरा । पोखरामा पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा दुई सुरक्षाकर्मी, एक पत्रकार र दुबईबाट फर्किएका एक व्यक्तिसमेत कोरोना देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा वडा १३ का दुईजना र २९ र ३० मा एकएकजना सँगै थप सात जना गरी ११ जनामा संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्