Logo

आज ८ सय ५५ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

९ भदौ, काठमाडौं । आज आइतबार थप ८ सय ५५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या ११२ ले बढेको छ ।

२४ घण्टा याता ८५५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँमा १९९,रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ ललितपुरमा १९, भक्तपुरमा १४, उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जना, गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ। उनीहरुमध्ये १६४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्