Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१० भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख २३ हजार २ सय ६६ जनाको मृत्यु भएको छ भने २ करोड ४० लाख ४९ बढी संक्रमित भएका छन् । १ करोड ६५ लाख ९९ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १६४ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ भने २ लाख ४० हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१२९०
ब्राजिल -१२१५
रसिया -१२०
इटली -४
भारत -१०६६
बेलायत -१६
इरान -१२५
अर्जेन्टिना -१९७
पाकिस्तान -११
साउदी अरेबिया -३१
मेक्सिको -३२०
टर्की -२४
फ्रान्स- १६
जर्मनी -९
बंगलादेश -४५
युक्रेन -२५
दक्षिण अफ्रिका -१४९
कोलम्बिया -२७७
स्पेन -५२
चिलि -४२
फिलिपिन्स -३४
इजिप्ट- १८
इन्डोनेसिया -९९
क्यानडा -७
रोमानिया -५८
बोलिभिया -६९
इक्वेडर -४६
बेलारुस -६
बेल्जियम -४
कुबेत -१
युएई -१
नेदरल्याण्ड- ५
इराक -७७
पानामा -१३
स्विडेन -५
ओमान -५
डेमोसियन रिपब्लिक -१२
इजरायल -१२
पोर्चुगल -४
अर्मेनिया -४
अल्जेरिया -१०
भेनेजुयला -६
स्विजरल्याण्ड -१
होन्डुरस -२९
अफगानिस्तान- ८
नाइजेरिया- ३
बहराइन -१
घाना -७
उव्जेकिस्तान -४
मोरक्को -३५
सर्बिया -४
केन्या -५
नेपाल -७
इथियोपिया -१७
अजरबैजान -२
ग्वाटेमाला -१९
पोल्याण्ड -१७
जापान -१५
कोस्टा रिका -१४
माल्दोभा -१५
अस्ट्रेलिया- ८
एल साल्भाडोर- ९
चेक्भिया -१
क्यामरुन -२
बोस्निया -१३
दक्षिण कोरिया -१
सेनेगल -२
सुडान -१
लिबिया -४
जाम्बिया-२
गुनिया -२
ग्रिस- १
नर्थ मेसोडोनिया -५
लेबनान -१२
बुल्गेरिया -९
अल्वानिया -५
क्रोएसिया -२
नामिबिया -१
हंगेरी -१
निकारगुवा -४
मोन्टेग्रो -३
माल्दिभ्स -१
जिम्बाबे -११
मलावी -१
सुरिनाम -१
इस्वातिनी- १
सोमालिया -२
रुवान्डा -१
गाम्बिया -३
सिरिया -३
युगान्डा -३
अंगोला -२
यमन -२
जर्जिया -१
चाड -१
उर्बा -१
उरुग्वे -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्