Logo

‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो’



Spread the love
फोटो साभार :- फेसबुक

१० भदाै, काठमाडाैँ – काठमाडाैँ महानगरका पूर्व मेयरले काठमाडाैँ महानगरका वर्तमान मेयर असफल भएको बताएका छन् ।

मंगलबार फेसबुकमा स्टाटस अपडेट गर्दै पूर्वमेयर स्थापितले वर्तमान मेयर विद्या सुन्दर शाक्य असफल भएको बताएका हुन् ।

केशव स्थापितले विद्यासुन्दरलाई आफूले काँधमा बाेकेर जिताएकाे बताएका छन् भने फेसबुकमा आफूले काँधमा बाेकेर विद्यासुन्दरलाई जिताएको समेत बताएका छन् ।

पूर्वमेयर स्थापितले लेखेका छन्, ”विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गर्यो भने मेयर भयो। हुदैँ भएन । मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो। तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ०० दिन्छु ।”

प्रतिक्रिया दिनुहोस्