Logo

३ वर्षीय शिशुमा कोरोना संक्रमण पुष्टि, आमाको रिपोर्ट नेगेटिभ



Spread the love

१० भदाै, भक्तपुर – ३ वर्षीय शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार भक्तपुर ३ महिने एक शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा सूर्यविनायक नपा २ बालकोटका ती बच्चालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सूर्यविनायक नपा स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले दिएको जानकारी अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा ती बच्चासँगै उनकै सात वर्षीय दाजुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङ गर्दा ती बच्चासँगै उनकै सात वर्षीय दाजुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको सूर्यविनायक नपा स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए।

तर, दुई बच्चाका आमाको कोरोना भाइरस परीक्षण भने नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्