Logo

८ जना भजनमण्डलीमा कोरोना संक्रमण देखिए लगतै सिल !



Spread the love

११ भदौ, काठमाडौ । ललितपुर महानगरपालिका १६ का ८ जना भजनमण्डलीलाई कोरोना संक्रमण देखिएको छ ।

मंगलबजार नजिकै रहेका स्थानीय भजनमण्डलीलाई कोरोना संक्रमण भएपछि सो क्षेत्र सिल गरेर परीक्षण गर्न लागिएको हो ।

संक्रमण पुष्टि भएसँगै उनीहरुसँगको सम्पर्कमा रहेका १ सय जनाको पिसिआर परिक्षण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्