Logo

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए



Spread the love

११ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११११ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका २७० भक्तपुरका ४१ र ललितपुरका ६६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्