Logo

कुलमान घिसिङलाई सामाजिक संजालले मात्र नियुक्ति दियो होला – मन्त्री खतिवडा



Spread the love

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुन निरंतरता दिनका लागि सामाजिक सञ्जालमा दबाब बढिरहेको छ ।

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले घिसिङलाई सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्