Logo

विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी दिइने



Spread the love

११ भदौ, काठमाडौं। सरकारले विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

कोरोनाका कारण गत फागुन २९ देखि एनओसी दिन रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्