Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१२ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शुक्रबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो आइतबार १ हाजार १ सय ११ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार १ सय ११ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका २७०, ललितपुरका ६६, भक्तपुरका ४१, प्यूठानका ४, बर्दियाका १, बाँकेका ७५, रुपन्देहीका ७२, जाजरकोटका ५, दैलेखका १२, सुर्खेतका ९, कञ्चनपुरका ६, कैलालीका २०, डोटीका ६, बझाङका १ तथा बैतडीका १७, खोटाङका १, मोरङका २०, संखुवासभाका ४, सुनसरीका ३८, धनुषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६, सिरहाका ७, काभ्रेका १३, चितवनका ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, मकवानपुरका ६३, रामेछापका ६, सिन्धुलीका ५, कास्कीका २ र गोर्खाका १ जना, तनहुँका ११, नवलपरासीका १७, पर्वतका १, लमजुङका ३, बागलुङका ८, कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८ जना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या  २० हजार ७३ पुगेको छ। उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५३६
मोरङ– १,३०६
सुनसरी– ६२८
उदयपुर– १४४
इलाम– ९६
पाँचथर– १२
तेह्रथुम– ३०
धनकुटा– २०
भोजपुर– ११
खोटाङ– ३४
ओखलढुङ्गा– ३४
सोलुखुम्बु– १०
शंखुवासभा– १६
ताप्लेजुङ– १८
पर्सा– १,६२७
बारा– ८४७
रौतहट– १,८५४
सर्लाही– १,५२१
मोहत्तरी–१,२०८
धनुषा– १,३८४
सिराहा– ४२४
सप्तरी– ७३५
चितवान– ४९६
धादिङ– १९३
रसुवा– १७
नुवाकोट– ७९
सिन्धुपाल्चोक– ९३
दोलखा– ५०
रामेछाप– ६८
काभ्रेपलाञ्चोक– १४३
ललितपुर– ५६१
भक्तपुर– ३४५
काठमाडौँ– ३,३५८
सिन्धुली– ६४
मकवानपुर–३९७
पूर्वी नवलपरासी– २२२
तनहुँ– २५५
स्याङ्जा– ३२९
पर्वत– ११०
बाग्लुङ– ३०३
कास्की– ३०३
लमजुङ– १५२
गोरखा– १५५
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४०९
रुपन्देही– ८०३
पाल्पा– ५८३
कपिलवस्तु– १,११९
अर्घाखाँची– ३५४
गुल्मी– ३८१
प्यूठान– ४५१
दाङ– ६९०
रोल्पा– ८२
पूर्वी रुकुम– ३०
बाँके–८९२
बर्दिया– ३५२
सल्यान– ३१४
सुर्खेत– ७१३
दैलेख– १०४२
जाजरकोट– ५६
पश्चिम रुकुम– ५९
कालिकोट– ९१
जुम्ला– १२५
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,४६५
कञ्चनपुर– ६३९
डडेल्धुरा– ३३९
डोटी– ९५२
अछाम– ८६२
बाजुरा– ६२४
बझाङ– ३२१
बैतडी– ३३१
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्