Logo

शनिबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित



Spread the love
फाइल तस्बिर

१२ भदौ, काठमाडौं । शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । कोरोनाका कारण बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस्