Logo

नेपालमा शनिबार थप ८८४ जनामा कोरोना संक्रमण



Spread the love

१३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८८४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३७३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्