Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१६ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

मंगलबार बिहानैसम्म कुनै पनि कोरोना संक्रमित भेटिएका छैन् । हिजो आइतबार ८ सय ९९ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ८ सय ९९जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १९०, सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, भक्तपुरका ४१, सुर्खेतका ३८, ललितपुरका ६७, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३/२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३/१३ जना र रुपन्देहीका ११ जना, संखुवासभा र नवलपुरका ९/९ जना, सिन्धुली र कञ्चनपुरका ७÷७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५/५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३/३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २/२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५८७
मोरङ– १,४४९
सुनसरी– ७५१
उदयपुर– १४५
इलाम– ९९
पाँचथर– १५
तेह्रथुम– ३०
धनकुटा– ३९
भोजपुर– ११
खोटाङ– ३५
ओखलढुङ्गा– ४१
सोलुखुम्बु– १३
शंखुवासभा– ३०
ताप्लेजुङ– १८
पर्सा– १,७८१
बारा– ९७७
रौतहट– १,८८१
सर्लाही– १,७४४
मोहत्तरी–१,२९२
धनुषा– १,५५९
सिराहा– ४८९
सप्तरी– ७७२
चितवान– ७४०
धादिङ– २२४
रसुवा– १८
नुवाकोट– ८२
सिन्धुपाल्चोक– ९९
दोलखा– ५३
रामेछाप– ७१
काभ्रेपलाञ्चोक– २१७
ललितपुर– ६७१
भक्तपुर– ४९६
काठमाडौँ– ४,४२४
सिन्धुली– ७८
मकवानपुर–५०८
पूर्वी नवलपरासी– २६९
तनहुँ– २९०
स्याङ्जा– ३२९
पर्वत– ११०
बाग्लुङ– ३११
कास्की– ३३०
लमजुङ– १८५
गोरखा– १७४
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४४३
रुपन्देही– ९४७
पाल्पा– ५९२
कपिलवस्तु– १,१४९
अर्घाखाँची– ३७१
गुल्मी– ३८८
प्यूठान– ४५६
दाङ– ७१५
रोल्पा– ८२
पूर्वी रुकुम– ४६
बाँके–९६८
बर्दिया– ३५६
सल्यान– ३१७
सुर्खेत– ७६१
दैलेख– १०५४
जाजरकोट– ५७
पश्चिम रुकुम– ५०
कालिकोट– ९१
जुम्ला– १३४
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,५१७
कञ्चनपुर– ६६४
डडेल्धुरा– ३३९
डोटी– ११३
अछाम– ९०३
बाजुरा– ६२५
बझाङ– ३९४
बैतडी– ३४४
दार्चुला– ५७

प्रतिक्रिया दिनुहोस्