Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१८ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

बिहिबार प्रदेश १ का तिन जिल्ला पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ गरि ११० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए । हिजो मंगलबार १ हजार ६९ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार १ सय २० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९, बाराका २३, महोत्तरीका ३१, रौतहटका १८, सप्तरीका १२, सर्लाहीका ५०, सिराहाका १५, काभ्रेका १, चितवनका ४३, धादिङका २, नुवाकोटका १, मकवानपुरका ३३, रामेछापका २, सिन्धुपाल्चोकका २, सिन्धुलीका १, कास्कीका २४, गोर्खाका १, तनहुँका ४, नवलपरासीपुर्वमा १६, पर्वतका १, लमजुङका १९, स्याङजाका १, अर्घाखाँचीका १, दाङका ६, नवलपरासीका ३, पाल्पाका १, प्युठानका २, वर्दियाका ५, बाँकेका ४१, रुपन्देहीका २७, रोल्पाका १, कालिकोटका २१, जुम्लाका ३७, दैलेखका १, डढेलधुराका १, अछामका १, कञ्चनपुरका ३, कैलालीका १३, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन्।

नेपाल कुल कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ भने हालसम्म २३ हजार २ सय ९० जना डिस्चार्ज भएका छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ। यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ६१२
मोरङ– १,५१४
सुनसरी– ८७९
उदयपुर– १४७
इलाम– ९९
पाँचथर– १७
तेह्रथुम– ३०
धनकुटा– ४१
भोजपुर– १४
खोटाङ– ३८
ओखलढुङ्गा– ४५
सोलुखुम्बु– १३
शंखुवासभा– ३०
ताप्लेजुङ– १८
पर्सा– १,८३०
बारा– १०४०
रौतहट– १,८९४
सर्लाही– १,८१३
मोहत्तरी–१,३२५
धनुषा– १,६३३
सिराहा– ५०४
सप्तरी– ७८५
चितवान– ८३८
धादिङ– २३७
रसुवा– १९
नुवाकोट– ८५
सिन्धुपाल्चोक– १०२
दोलखा– ६४
रामेछाप– ७५
काभ्रेपलाञ्चोक– २२६
ललितपुर– ७५८
भक्तपुर– ५३५
काठमाडौँ– ५,१६७
सिन्धुली– ८५
मकवानपुर–५४७
पूर्वी नवलपरासी– २७६
तनहुँ– २९९
स्याङ्जा– ३३०
पर्वत– ११२
बाग्लुङ– ३११
कास्की– ३५८
लमजुङ– २४६
गोरखा– १९२
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४७४
रुपन्देही– १,०५५
पाल्पा– ५९६
कपिलवस्तु– १,१४९
अर्घाखाँची– ३८१
गुल्मी– ४९१
प्यूठान– ४५८
दाङ– ७२१
रोल्पा– ८३
पूर्वी रुकुम– ४६
बाँके–१०४२
बर्दिया– ३६१
सल्यान– ३१७
सुर्खेत– ७६२
दैलेख– १०५७
जाजरकोट– ५७
पश्चिम रुकुम– ५२
कालिकोट– ११२
जुम्ला– १७३
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,५५०
कञ्चनपुर– ६४१
डडेल्धुरा– ३४४
डोटी– १३७
अछाम– ९१७
बाजुरा– ६२५
बझाङ– ४५३
बैतडी– ३४५
दार्चुला– ५७

प्रतिक्रिया दिनुहोस्