Logo

नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण



Spread the love

२० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको थप १०४१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्