Logo

रथ तान्ने क्रममा पक्राउ परेकाको रिहाई माग गर्दै जिप्रका घेराउ



Spread the love

२२ भदौ काठमाडौं । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन् ।

ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ ।

विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्