Logo

बलात्कारको आरोपमा एक जना प्रहरी पक्राउ



Spread the love

२२ भदौ, काठमाडौं । युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।

 महानगरीय प्रहरी वृत्त, गौशालाले बलात्कार गरेको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । आइतबार राति सोही वृत्तका प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्