Logo

काठमाडौं उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए



Spread the love

२२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९८९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका २९३ भक्तपुरका १३ र ललितपुरका २० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्