Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२२ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ९६ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने २ करोड ७४ लाख ८४बढी संक्रमित भएका छन् । १ करोड ९५ लाख ८५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३०० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ भने १ लाख ९७ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -२८६
ब्राजिल -३१५
रसिया -५१
पेरु -१३८
इटली -१२
भारत -११२९
बेलायत- ३
चिलि- ६०
जर्मनी -४
इरान -११७
अर्जेन्टिना -२७०
पाकिस्तान -३
साउदी अरेबिया -२६
मेक्सिको -२३२
स्पेन -३२
फ्रान्स -२५
टर्की -५७
बंगलादेश -३७
युक्रेन -३१
दक्षिण अफ्रिका -११५
कोलम्बिया -२०३
फिलिपिन्स -१५
इजिप्ट -११
डोमोसियन रिपब्लिक -१९
इराक -७७
इन्डोनेसिया -१०५
रोमानिया -३३
बोलिभिया -४०
इक्वेडर -५२
बेलारुस -५
ग्वाटेमाला -१०
युएई -२
कुबेत -२
बेल्जियम -१
ओमान -६
स्विडेन -५
कतार -२
जापान -६
पानामा -१३
इजरायल -७
क्यानडा -१
पोर्चुगल -३
नाइजेरिया -४
बहराइन -१
अर्मेनिया -३
स्विजरल्याण्ड -१
अल्जेरिया -६
होन्डुरस -१
उव्जेकिस्तान -५
माल्दोभा -११
अफगानिस्तान -३
नेपाल -११
केन्या -२
सर्बिया -१
अस्ट्रिया -१०
भेनेजुयला -८
कोस्टा रिका -३२
इथियोपिया -१५
अजरबैजान -३
पोल्याण्ड -४
मोरक्को -३३
अस्ट्रेलिया -९
चेक्भिया -१
एल साल्भाडोर -५
प्यालेस्टाइन- ३
दक्षिण कोरिया -२
लेबनान -९
पाराग्वे -१४
ग्रिस -५
क्रोएसिया -३
सेनेगल -१
मडागास्कर -२
जिम्बाबे -४
लिबिया -११
डेनमार्क- १
नर्थ मेसोडोनिया -६
बुल्गेरिया- १
अल्वानिया -३
नामिबिया -२
गुनिया -१
हंगेरी -१
मोन्टेग्रो -१
मलावी -१
ट्युनिसिया -१
हङकङ- ४
सुरीनाम -६
क्युबा -१
युगान्डा -३
सिरिया -३
बहमास -२
जमैका -१
अंगोला -३
ट्रिनिडाड एण्ड टोबागो -३
उर्बा -१
जोर्डन- १
यमन -१
बोत्सना -१
गुयना -१
साइप्रस -१
टोगो -१
बुर्किनाफासो- १
बेलिज- १

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्