Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२३ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज मंगलबार बिहानसम्म कुनै पनि कोरोना संक्रमण देखिएका छैन् । हिजो आइतबार ९ सय ७९ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको

२४ घण्टा याता ९ सय ७९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा २९३, मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१/४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, ललितपुर, सर्लाहीका २०/२०, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जना, भक्तपुरमा १३, गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ७०५
मोरङ– १,७३९
सुनसरी– ११२५
उदयपुर– १५५
इलाम– १००
पाँचथर– २३
तेह्रथुम– ३२
धनकुटा– ४४
भोजपुर– १६
खोटाङ– ४०
ओखलढुङ्गा– ५७
सोलुखुम्बु– १४
शंखुवासभा– ४२
ताप्लेजुङ– १९
पर्सा– १,९५७
बारा– १,२०८
रौतहट– १,९३३
सर्लाही– २,०६४
मोहत्तरी–१,४३३
धनुषा– १,८०१
सिराहा– ५८३
सप्तरी– ८६२
चितवान– १०६८
धादिङ– २७९
रसुवा– २०
नुवाकोट– ९५
सिन्धुपाल्चोक– ११५
दोलखा– ८५
रामेछाप– ९४
काभ्रेपलाञ्चोक– ३७५
ललितपुर– ९१३
भक्तपुर– ७०१
काठमाडौँ– ६,५१९
सिन्धुली– ९०
मकवानपुर–६७७
पूर्वी नवलपरासी– ३४७
तनहुँ– ३२९
स्याङ्जा– ३५८
पर्वत– ११३
बाग्लुङ– ३२१
कास्की– ४८३
लमजुङ– २६५
गोरखा– २६३
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ४६६
रुपन्देही– १,२९८
पाल्पा– ६३१
कपिलवस्तु– १,१७६
अर्घाखाँची– ३९३
गुल्मी– ५११
प्यूठान– ४६७
दाङ– ७७४
रोल्पा– ८३
पूर्वी रुकुम– ४७
बाँके–११६०
बर्दिया– ४३४
सल्यान– ३२२
सुर्खेत– ८३७
दैलेख– १०८७
जाजरकोट– ६४
पश्चिम रुकुम– ५३
कालिकोट– ११७
जुम्ला– २०१
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,६४५
कञ्चनपुर– ६६५
डडेल्धुरा– ३४७
डोटी– १४७
अछाम– ९३५
बाजुरा– ६२६
बझाङ– ४९३
बैतडी– ३५०
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्