Logo

नेपालमा सबैभन्दा धेरै जोखिम रहेका २२ जिल्ला कुन-कुन हुन् ?



Spread the love

२३ भदौ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

पछिल्लो समय सामान्य रहेको कोरोना लक डाउन खुकुलो हुदा झन् झन् कोरोना संक्रमण देखिन थालेका छन् । अहिले गाउँ भन्दा पनि सहर निकै जोखिम बनेको छ । अझ हामीले आफै सचेत भएनौँ भने झन् संक्रमणको तिब्र रुप लिने सक्ने डब्ल्यूएचओले जनाएको छ ।

मंगलबार दिउँसोसम्मको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सङ्क्रमित १ नम्बरमा काठमाडौँ छ भने २ नम्बरमा सर्लाही रहेको छ ।नेपालमा सबैभन्दा धेरै जोखिम रहेका २२ जिल्ला:

१. काठमाडौँ– ६,५१९
२. सर्लाही– २,०६४
३. पर्सा– १,९५७
४. रौतहट– १,९३३
५. धनुषा– १,८०१
६. मोरङ– १,७३९
७. कैलाली– १,६४५
८. मोहत्तरी–१,४३३
९. रुपन्देही– १,२९८
१०.बारा– १,२०८
११. कपिलवस्तु– १,१७६
१२.सुनसरी– १,१२५
१३. बाँके–१,१६०
१४. दैलेख– १०८७
१५. चितवान– १०६८
१६. अछाम– ९३५
१७. ललितपुर– ९१३
१८. सप्तरी– ८६२
१९. सुर्खेत– ८३७
२०. दाङ– ७७४
२१. झापा– ७०५
२२. भक्तपुर– ७०१

प्रतिक्रिया दिनुहोस्