Logo

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी



Spread the love
फाइल तस्बिर

२४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्