Logo

कोरोना संक्रमणबाट काठमाडौंका एक पुरुषको मृत्यु



Spread the love

२४ भदौ, काठमाडौं। कोरोना संक्रमणबाट काठमाडौंका एक जना कोरोना भाइरस संक्रमित पुरुषको ज्यान गएको छ । गएराति उपचारका क्रममा काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा मृत्यु भएको हो ।

मृतक पुरुष मधुमेह र उच्च रक्तचापका विरामी थिए ।

त्यस्तै नवलपरासीको देवचुली नगरपालिका एकका ६४ वर्षीय पुरुषको पनि चितवन कोभिड अस्पतालमा मृत्यु भएको छ ।

मृगौला रोगी समेत रहेका संक्रमितको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्