Logo

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु



Spread the love

२५ भदौ, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

आज भरतपुर महानगरपालिका वडा नं.११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको मृत्यु भएको हो ।

निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्