Logo

निजी स्कुललाई शुल्क लिन सरकारले दियो अनुमति



Spread the love

२५ भदौ, काठमाडौं । अनलाइन कक्षा संचालन गरिरहेका निजी स्कुलहरूले शुल्क लिन पाउने भएको छ।

शिक्षा मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। यद्यपि, शुल्क लिन सम्बन्धित स्थानीय तहले स्वीकृति दिनुपर्नेछ।

यसअघि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्नू भनेको थियो।

प्रतिक्रिया दिनुहोस्