Logo

नेपालमा थपिए १२४६ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु



Spread the love

२५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १११४४ पिसिआर परीक्षणमा थप १२४६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्