Logo

नेपालमा आज १८१८ जना कोरोना संक्रमित निको भए



Spread the love

२५ भदौ, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १८१८ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्