Logo

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित



Spread the love

२५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ४९५ भक्तपुरका ३४ र ललितपुरका ४३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्