Logo

काठमाडौँ आवत–जावतमा थप कडाइ



Spread the love

२५ भदौ, काठमाडौँ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौँ आवत–जावतमा भने थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको उल्लेख गरेको छ ।

तोकिएका अत्यावश्यक कार्यबाहेक काठमाडौँ जिल्लाबाहिर आवतजावत गर्न सवारी सहजीकरण नगरिने प्रशासनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्