Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२६ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख १३ हजार २ सय ८४ जनाको मृत्यु भएको छ भने २ करोड ८३ लाख १६ बढी संक्रमित भएका छन् । २ करोड ३ लाख ३१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३१७ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ५ हजार ९ सय ८४ जनाको मृत्यु भएको छ भने ३ लाख १ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०९०
ब्राजिल -९२२
रसिया -१२८
पेरु -१०८
इटली -१०
जर्मनी -९
भारत -१२१३
बेलायत -१४
चिलि -७९
इरान -१२९
अर्जेन्टिना -२४९
पाकिस्तान -६
साउदी अरेबिया -२४
मेक्सिको -६११
स्पेन -७१
फ्रान्स -१९
टर्की -५८
बंगलादेश -४१
युक्रेन -४४
दक्षिण अफ्रिका -९७
कोलम्बिया -२२२
फिलिपिन्स -८०
इजिप्ट -१३
डोमोसियन रिपब्लिक -१२
इराक -८२
इन्डोनेसिया -१२०
रोमानिया -४७
बोलिभिया -४९
इक्वेडर -४८
बेलारुस -६
ग्वाटेमाला- २१
नेदरल्याण्ड -३
युएई- ५
कुबेत- ४
बेल्जियम -५
ओमान -११
स्विडेन -४
जापान -१३
पानामा -११
इजरायल -२३
क्यानडा -८
पोर्चुगल -३
नाइजेरिया -५
बहराइन -४
अर्मेनिया -४
स्विजरल्याण्ड -१
अल्जेरिया -१०
होन्डुरस -१०
उव्जेकिस्तान -१
माल्दोभा- १०
नेपाल- ५
सर्बिया -१
केन्या -५
कोस्टा रिका -२४
इथियोपिया -८
अजरबैजान -१
पोल्याण्ड -१२
मोरक्को -३८
अस्ट्रेलिया -७
अस्ट्रिया -१
चेक्भिया -४
एल साल्भाडोर -४
प्यालेस्टाइन -६
दक्षिण कोरिया -२
लिबिया -१५
लेबनान -७
पाराग्वे -११
बोस्निया -५
ग्रिस -४
क्रोएसिया- २
नर्वे -१
नर्थ मेसोडोनिया -३
मडागास्कर -२
बुल्गेरिया -४
डेनमार्क- १
अल्वानिया- २
हंगेरी -२
डिआरसी -२
फ्रेन्च गुयना -१
नामिबिया -३
ताजिकिस्तान- १
हाइटी- १
ट्युनिसिया -३
इस्वातिनि -१
माजाबिक्यू -३
क्युबा -२
रुवान्डा -१
सुरीनाम- १
युगान्डा -२
जमैका -२
सिरिया -४
गाम्बिया -१
अंगोला- ४
उर्बा -१
जोर्डन -१
ट्रिनिडाड एण्ड टोबागो -४
गिनिया बिसाउ -१
बोत्सना -१
म्यानमार -२
यमन -४
टोगो -१
गुयना -१
बेलिज -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्