Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२६ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

बुधबार बिहान २ सय ९४ वटा स्वाब परीक्षण गरिएकोमा पर्साका २, बाराका ११ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको चौरसियाले बताए। हिजो बुधबार १ हजार ८१ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार २ सय ४६ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ४९५ जना, ललितपुरका ४३, भक्तपुरका ३४ जना, बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जना, नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ७३८
मोरङ– १,८८३
सुनसरी– १,२४२
उदयपुर– १६०
इलाम– १०३
पाँचथर– २७
तेह्रथुम– ३२
धनकुटा– ५३
भोजपुर– २४
खोटाङ– ४३
ओखलढुङ्गा– ७३
सोलुखुम्बु– १४
शंखुवासभा– ६४
ताप्लेजुङ– २०
पर्सा– १,९८८
बारा– १,२५४
रौतहट– २,१२०
सर्लाही– २,११८
मोहत्तरी–१,४३९
धनुषा– १,८६४
सिराहा– ६६९
सप्तरी– ९४१
चितवान– ११२७
धादिङ– २९१
रसुवा– २०
नुवाकोट– १०१
सिन्धुपाल्चोक– १३५
दोलखा– ९३
रामेछाप– १०७
काभ्रेपलाञ्चोक– ३८५
ललितपुर– १०२८
भक्तपुर– ८२९
काठमाडौँ– ७,६०८
सिन्धुली– ९२
मकवानपुर–६६८
पूर्वी नवलपरासी– ३६५
तनहुँ– ३५१
स्याङ्जा– ३७२
पर्वत– ११७
बाग्लुङ– ३४३
कास्की– ५४४
लमजुङ– २७१
गोरखा– २८३
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ५१७
रुपन्देही– १,४१२
पाल्पा– ६५२
कपिलवस्तु– १,२३२
अर्घाखाँची– ३९४
गुल्मी– ५२१
प्यूठान– ४६७
दाङ– ७८२
रोल्पा– ८५
पूर्वी रुकुम– ४७
बाँके–१,२५७
बर्दिया– ४६४
सल्यान– ३२८
सुर्खेत– ८७७
दैलेख– १०९६
जाजरकोट– ६५
पश्चिम रुकुम– ५९
कालिकोट– ११७
जुम्ला– २०१
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,७२२
कञ्चनपुर– ६९५
डडेल्धुरा– ३४७
डोटी– १४८
अछाम– ९३६
बाजुरा– ६२७
बझाङ– ४९५
बैतडी– ३५१
दार्चुला– ५५

प्रतिक्रिया दिनुहोस्