Logo

डेढ महिनापछि आज नेकपा स्थायी समिति बैठक बस्दै



Spread the love

२६ भदौ, काठमाडौं। सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज बस्दैछ । आन्तरिक किचलो र प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग पछि स्थगित बैठक आजवाट पुन सुरु हुन लागेको हो ।

नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोरोना महामारीको रोकथाम, नियन्त्रण र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको एजेन्डामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्